FAQs Complain Problems

बिरुवा वितरण सम्बन्धमा

उपरोक्त बिषयमा यस साल्पासिलिछो गाउपालिका चौकीडाडा अन्तर्गत कृषि सेवा शाखामा आ.व २०७४/०७५ को बार्षिक स्विकिर्त कार्यक्रम अनुसार तेस्रो चौमासिक को लक्ष्य अनुसार अलैची क्षेत्र विस्तार को लागि ५० प्रतिशत मूल्य अनुदानमा बिरुवा वितरण गर्नुपर्ने हुदा मिति २०७५/०३/१७ गते भित्र कार्यालय समय मा नागरिता को प्रमाणपत्र को प्रतिलिपि र वडा कार्यालयको सिफारिस साथ रु दश को हुलाक टिकट टास गरि यश शाखामा निबेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ .
निम्न लिखित वडा हरु मा तपशिल बमोजिम को बिरुवा वितरण गरिने छ .
वडा.न प्रजाति परिमाण प्रजाति परिमाण
२ रामसाई ४००० गोलसाई ---------------
३ रामसाई ५००० गोलसाई ---------------
४ रामसाई ५००० गोलसाई ३०००
५ रामसाई ५००० गोलसाई ७०००
६ रामसाई ८००० गोलसाई ३०००

आर्थिक वर्ष: