ब्यबसाय दर्ता
लाग्ने समय: 
१ घण्टा 
जिम्मेवार अधिकारी: 
 प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
 गाउपालिका को कार्यालय 
सेवा शुल्क: 
३००/५००/१०००/
आवश्यक कागजातहरु: 
नया हो भने पुजी खुलाउने
पुरानो हो भने पसल को आय व्य को विवरण खुलाउने
दुइ प्रति फोटो
नागरिकता को फोटोकपि
वडा को सिफारिस
ब्यबसाय को नाम
रु १० को टिकट काटेर निबेदन लेख्ने
साझेदार हो भने साझेदार व्यक्ति को नागरिकता को फोटोकपि
प्रक्रिया: 
निबेदन ,वडा को सिफारिस लिएर गाउपालिका जाने
माथि को कागजात लिएर गाउपालिका  जाने