FAQs Complain Problems

वडा न.५ वडा कार्यालय

साबिक गाबिस दोभाने बाट विभाजित भइ वडा न.५  को स्थापना भएको हो 

यो वडा मा अलैची  को राम्रो खेति गरिन्छ 

यो वडा अरु वडा भन्दा दुर्गम वडा हो, गाउपालिका कार्यालय बाट करिब १५ कम टाढा रहेको छ 

यस वडामा पर्यटकीय स्थल साल्पा पोखरी रहेको छ 

Population: 
२५००
Ward Contact Number: 
९८२७३७१४९०