"Welcome to the official Website of Salpasilichho Rural Municipality" "यहाँहरुलाई साल्पासिलिछो  गाउँपालिकाको आधिकारीक वेबसाईटमा स्वागत छ ।"/p>

वडा न.६ वडा कार्यालय

वडाध्यक्ष

साबिक गाबिस दोभाने बाट विभाजित भइ वडा न.६ को स्थापना भएको हो 

यो वडा मा अलैची  को राम्रो खेति गरिन्छ 

यो वडा अरु वडा भन्दा दुर्गम वडा हो, गाउपालिका कार्यालय बाट करिब १५ कम टाढा रहेको छ 

Population: 
२५००
Ward Contact Number: 
९८१९३५४७८९