FAQs Complain Problems

वडा न.६ वडा कार्यालय

वडाध्यक्ष

साबिक गाबिस दोभाने बाट विभाजित भइ वडा न.६ को स्थापना भएको हो 

यो वडा मा अलैची  को राम्रो खेति गरिन्छ 

यो वडा अरु वडा भन्दा दुर्गम वडा हो, गाउपालिका कार्यालय बाट करिब १५ किमी टाढा रहेको छ 

Population: 
२५००
Ward Contact Number: 
९८१९३५४७८९