"Welcome to the official Website of Salpasilichho Rural Municipality" "यहाँहरुलाई साल्पासिलिछो  गाउँपालिकाको आधिकारीक वेबसाईटमा स्वागत छ ।"/p>

संस्था दर्ता

लाग्ने समय: 
१ घण्टा
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
गाउपालिका को कार्यालय
सेवा शुल्क: 
१०००
आवश्यक कागजातहरु: 

संस्था को बिधान,
आमभेला को मैन्युट को फोटोकपि ,
दुइ प्रति फोटो,
नागरिकता को फोटोकपि,
वडा को सिफारिस ,
संस्था को नाम,
रु १० को टिकट काटेर निबेदन लेख्ने ,