विभिन्न सिफारिश हरु
लाग्ने समय:
१/२ घण्टा
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
२००
आवश्यक कागजातहरु:
नागरिकता को प्रतिलिपि
प्रक्रिया:
के को लागि सिफारिस गर्न आएको भनि वडाध्यक्ष लाई अबगत गराउने
नागरिकता को प्रतिलिपि
के को लागि सिफारिस गर्न आएको भनि वडाध्यक्ष लाई अबगत गराउने