साल्पासिलिछो गाउँपालिका को वेभसाइट मा यहाँ हरुलाई हार्दिक स्वागत छ लेखा परिक्षण गर्ने संस्था हरु को नामावाली प्रकाशन सम्बन्धि सूचना लेखा परिक्षण गर्ने संस्था हरु को नामावाली प्रकाशन सम्बन्धि सूचना साल्पासिलिछो गाउपालिका को MOBILE APP DOWNLOAD गर्न यो लिंक click गर्नुस
साबिक गाबिस दोभाने बाट विभाजित भइ वडा न.६ को स्थापना भएको हो
यो वडा मा अलैची को राम्रो खेति गरिन्छ
यो वडा अरु वडा भन्दा दुर्गम वडा हो, गाउपालिका कार्यालय बाट करिब १५ किमी टाढा रहेको छ
साल्पा पोखरी
गोरुकाटे डाडा
पियोक सिंह देवी धार्मिक स्थल
कुलुंग
चौकीडाडा
खाटम्मा
दोभाने
योगमाया प्रतिष्ठान